श्रमदान — एक परिचय
✏️ यो doc अझै लेखिँदै छ। (Phase 2 — first pass)
यो श्रमदान को सबैभन्दा अगाडिको ढोका हो। बाँकी सबै docs यहीँबाट जोडिन्छन्।
श्रमदान भनेको के हो?
देशका हरेक समस्या समाधानका लागि सरकारको प्रतीक्षा गरेर हुँदैन। हामी नागरिकहरू आफैं मिलेर सरसफाइ, मर्मत, वृक्षारोपण, टोल सुधार जस्ता आधारभूत काम गर्न सक्छौँ। श्रमदान यही सामूहिक जिम्मेवारीको सुरुवात हो।
स-साना हातहरू मिलेर ठूला परिवर्तन सम्भव हुन्छ।
आज हाम्रो सामूहिक श्रमदान, भोलि सुन्दर समाजको निर्माण।
यो app के हो?
श्रमदान — community-volunteering platform। आफ्नो टोलको समस्या report गर्ने, छिमेकीहरूले मतदान गर्ने, सहभागीहरू मिलेर मिति-समय तय गर्ने, र अन्तमा सबैले मिलेर समाधान गर्ने — सबै एकै ठाउँबाट।
App होइन यो — movement हो।
यहाँबाट कहाँ जाने?
- philosophy — हाम्रो core belief
- what-is-shramdan — परिकल्पनाको गहिराइ
- how-it-works — process step-by-step
- join-us — कसरी सहभागी हुने
- the-people — हामीहरू को हौं
- shramesh — AI shramdan member, "ask श्रमेश"
यो doc Phase 4 (cinematic scrollable app intro) मा experiential form मा रूपान्तरण हुनेछ। अहिले markdown stub हो।
