हामी को हौं — The People
✏️ यो doc अझै लेखिँदै छ। (Phase 2 stub)
We are all of us
श्रमदान एउटा NGO होइन। एउटा company होइन। एउटा foundation पनि होइन।
यो movement हो — जहाँ contributors नै owners छन्।
App देखि event सम्म, हरेक तह श्रमदान बाटै चलिरहेको छ:
- Developer Shramdan — code गरिदिने
- Designer Shramdan — visual + UX
- Financial Advisor Shramdan — sustenance planning + transparency
- Worker Shramdan (better term TBD) — event execution
- Photographer / Livestreamer — event coverage
- Translator Shramdan — NE↔EN parity
- Content Writer Shramdan — copy, articles, narrative
App मा "ASK श्रमेश" surfaces पछि शुरू हुँदा, श्रमेश पनि एउटा AI shramdan member हो — sole AI मा, team को एक सदस्य।
Build series
App खुद को निर्माण YouTube series मा cover हुन्छ — सबैले हेर्न मिल्ने, अरूले copy गर्न मिल्ने। यो tutorial पनि हो, transparency पनि हो।
Phase 18 (Dev Series surface) मा build-in-public ले app भित्र dedicated section पाउनेछ।
