कसरी काम गर्छ — How It Works
✏️ यो doc अझै लेखिँदै छ। (Phase 2 stub)
Lifecycle (पाँच पाइला)
- समस्या Report हुन्छ — कोही नागरिकले आफ्नो टोलको समस्या (फोहोर, टुटेको पाइप, बत्ती नभएको गल्ली, etc.) तस्बिर र स्थान सहित दर्ता गर्छन्।
- समुदायले Vote गर्छ — छिमेकीहरूले महत्त्व देखाउँछन्। Threshold पुगेपछि issue campaign-ready हुन्छ।
- Campaign तय हुन्छ — Leader चयन, मिति-समय-स्थान तय, role assignment (Volunteer, Photographer, Livestreamer, Safety lead, etc.)।
- Event हुन्छ — सबै मिलेर काम गर्छन्; YouTube Live मा प्रसारण।
- Result Publish हुन्छ — Before/after, सहभागी सूची, खर्च — सब transparent।
Roles (coming)
App खुद पनि श्रमदान बाट चलिरहेको छ — Developer Shramdan, Designer Shramdan, Worker Shramdan, Photographer, Livestreamer। प्रत्येक role को विवरण पछि।
यो doc Phase 4 cinematic intro को core narrative बन्नेछ।
