Join Us
✏️ यो doc अझै लेखिँदै छ। (Phase 2 stub)
"Make your team" होइन — "Join your team to learn"
श्रमदान just labor donation होइन। यो सिकाइ पनि हो। युवाहरूले हातले काम गर्न सिक्छन्; पाका मानिसहरूले युवा ऊर्जा देख्छन्; designers ले community context सिक्छन्; developers ले real-world impact देख्छन्।
जोडिनुहोस्, सिक्नुहोस्, अनि सिकाउनुहोस्।
अहिले जोडिने तरिकाहरू
- वेबसाइटको
/joinमा भर्नुहोस् — role छान्नुहोस् (volunteer, developer, designer, photographer, etc.) - आफ्नो टोलको कुनै समस्या
/issues/newमा report गर्नुहोस् - Active issues मा मतदान गरेर सहभागिता सुरु गर्नुहोस्
- Live event मा सहभागी हुनुहोस् — YouTube Live मा हेर्नुहोस् वा भौतिक रूपमै आउनुहोस्
Phase 11 — Role system expansion — पछि यो doc पूर्ण role list, qualification, र workflow मा विस्तार हुनेछ।
