मुख्य सामग्रीमा जाने

1 min readphilosophy

Philosophy

✏️ यो doc अझै लेखिँदै छ। (Phase 2 stub — पूर्ण content Phase 4 cinematic intro सँगै लेखिने)

श्रमदान को core philosophy — humane, not cheesy। Manifesto लेखेजस्तो होइन, साथीसँग कफी खाँदाजस्तो।


Core belief

स-साना हातहरू मिलेर ठूला परिवर्तन सम्भव हुन्छ।

प्रत्येक समस्या सरकारलाई पठाएर पर्खने होइन — सकेसम्म आफैं समाधान गर्ने हो।

यो organization होइन, movement हो।


Operating principles

  • Pleasing to use — हरेक interaction ले सानो आनन्द दिनुपर्छ। Apps सामान्यतया "efficient" हुन्छन्; श्रमदान pleasant हुन्छ।
  • Transparent by default — खर्च देखिन्छ, build-in-public हुन्छ, contributors नाम पाउँछन्।
  • Movement, not brand — copy मा "we" भन्दा "all of us" को feel चाहिन्छ।
  • Calm action over urgent noise — community pulse हो, frantic feed-scrolling app होइन।

यी principles app को हरेक decision मा कसीमा कस्न मिल्ने हुनुपर्छ।